कालीकोट, समाचारदाता कालीकोट मङसिर ९ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले सामान्य बिषयलाई अतिरन्जित गरेर समाजलाई भाड्ने प्रयात्न भएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । सोमवार कालीकोटको सान्नी त्रिवेणी गाउँ पालिकामा कार्यक्रम गरि फर्कदै गर्दा रास्कोट नगरपालिकामा केही युवाले जवरजस्ती[…]